ne_tq/mat/21/21.md

535 B

सुकेको अन्जीरको बोटको घटनाबाट येशूले आफ्ना चेलाहरूलाई के शिक्षा दिनुभयो ?

यदि तिनीहरूले विश्‍वास गरेर प्रार्थनामा मागे भने, तिनीहरूले पाउनेछन् भनेर येशूले आफ्ना चेलाहरूलाई शिक्षा दिनुभयो । [२१:२०-२२]