ne_tq/mat/21/15.md

653 B

बालकहरूले येशूको बारेमा चिच्‍च्याइरहँदा जब मुख्य पुजारी र शास्‍त्रीहरूले विरोध गरे, तब येशूले तिनीहरूलाई के भन्‍नुभयो ?

दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ भन्‍ने अगमवक्‍ताको भनाइलाई येशूले उल्लेख गर्नुभयो । [२१:१५-१६]