ne_tq/mat/21/12.md

608 B

येशू यरूशलेमस्थित परमेश्‍वरको मन्दिरमा प्रवेश गर्नुभएपछि उहाँले के गर्नुभयो ?

येशूले मन्‍दिरमा खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्‍नेहरूका आसनहरू पल्टाइदिनुभयो । [२१:१२]