ne_tq/mat/21/09.md

605 B

येशू जाँदै गर्नुहुँदा भिडका मानिसहरू के भनेर चिच्‍च्याए ?

भिडका मानिसहरू यसो भन्‍दै चिच्‍च्याए, “दाऊदका पुत्रलाई होसन्‍ना, उहाँ धन्यको हुनुहुन्छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्छ, उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना !” [२१:९]