ne_tq/mat/21/08.md

462 B

येशूले यात्रा गरिरहनुभएको यरूशलेमको बाटोलाई भिडका मानिसहरूले के गरे ?

भिडमा भएका मानिसहरूले आफ्‍ना बाहिरी वस्‍त्रहरू बाटोमा ओछ्याए, र रुखका हाँगाहरू बाटोमा बिछ्याए । [२१:८]