ne_tq/mat/21/05.md

402 B

यस घटनाको बारेमा अगमवक्‍ताले के अगमवाणी गरेका थिए ?

राजाचाहिँ एउटा गधा र एउटा बछेडोमाथि सवार भएर आउनुहुनेछ भनेर अगमवक्‍ताले अगमवाणी गरेका थिए । [२१:४-५]