ne_tq/mat/21/02.md

465 B

येशूले आफ्ना दुई जना चेलालाई सामुन्‍नेको गाउँमा के भेट्टाउनेछौ भनेर भन्‍नुभयो ?

तिनीहरूले बाँधिएको एउटा गधा र त्‍यससँग एउटा बछेडो भेट्टाउनेछन् भनेर येशूले भन्‍नुभयो । [२१:२]