ne_tq/mat/20/34.md

367 B

येशूले ती दुई दृष्‍टिविहीन मानिसलाई किन निको पार्नुभयो ?

येशू दयाले भरिनुभएर उहाँले ती दुई दृष्‍टिविहीन मानिसलाई निको पार्नुभयो । [२०:३४]