ne_tq/mat/20/30.md

528 B

जब येशू बाटोको छेउमा बसिरहेका दुई जना दृष्‍टिविहीन मानिसको नजिकबाट जानुभयो, तिनीहरूले के गरे ?

ती दुई दृष्‍टिविहीन मानिस यसो भनी चिच्‍च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌ ।” [२०:३०]