ne_tq/mat/20/26.md

367 B

येशूका चेलाहरूमध्ये को सबैभन्दा महान् हुन सक्छ भनेर येशूले भन्‍नुभयो ?

जो महान् हुन चाहन्छ, ऊ सेवक हुनुपर्छ भनेर येशूले भन्‍नुभयो । [२०:२६]