ne_tq/mat/20/23.md

625 B

येशूको राज्‍यमा उहाँको दाहिने र देब्रे हातपट्टि को बस्‍छन् भन्‍ने कुरा कसले निर्धारण गर्नुहुन्छ भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि यी स्‍थान तिनीहरूका निम्‍ति पिताले तयार गरिसक्‍नुभएको छ जसलाई उहाँले छान्‍नुभएको छ । [२०:२३]