ne_tq/mat/20/20.md

545 B

जब्‍दियाका छोराहरूकी आमाले येशूसँग के बिन्‍ती गरिन्‌ ?

येशूको राज्‍यमा आफ्ना दुई छोरामध्‍ये एउटा उहाँको दाहिने हातपट्टि र अर्को देब्रे हातपट्टि बस्‍न पाऊन्‌ भनेर तिनले उहाँसँग बिन्‍ती गरिन्‌ । [२०:२०-२१]