ne_tq/mat/20/19.md

815 B

येशू र उहाँका चेलाहरू यरूशलेम जाँदै गर्नुहुँदा उहाँले आफ्ना चेलाहरूलाई कुन घटनाहरूका बारेमा पहिले नै भन्‍नुभयो ?

येशूले आफू मुख्‍य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्‍पिनेछ; उहाँलाई मृत्‍युदण्‍डको दोष लगाइनेछ; क्रुसमा टाँगिनेछ, र तेस्रो दिनमा जीवित पारिनेछ भनेर आफ्ना चेलाहरूलाई भन्‍नुभयो । [२०:१७-१९]