forked from WA-Catalog/ne_tq
815 B
815 B
येशू र उहाँका चेलाहरू यरूशलेम जाँदै गर्नुहुँदा उहाँले आफ्ना चेलाहरूलाई कुन घटनाहरूका बारेमा पहिले नै भन्नुभयो ?
येशूले आफू मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा सुम्पिनेछ; उहाँलाई मृत्युदण्डको दोष लगाइनेछ; क्रुसमा टाँगिनेछ, र तेस्रो दिनमा जीवित पारिनेछ भनेर आफ्ना चेलाहरूलाई भन्नुभयो । [२०:१७-१९]