ne_tq/mat/20/12.md

588 B

बिहानैदेखि काममा नियुक्त गरिएका कामदारहरूले कस्तो असन्तोष प्रकट गरे ?

तिनीहरूले दिनभरि नै काम गरेका थिए, तर केवल एक घण्टा काम गरेकाहरूले पाए जति ज्याला मात्र तिनीहरूले पाए भनेर ती कामदारहरूले असन्तोष प्रकट गरे । [२०:११-१२]