खेतको मालिकले ज्यालादारीमा काम गर्नको निम्ति बिहानै नियुक्त गरेका कामदारहरूलाई एक दिनको ज्याला एक दिनार दिन राजी भए । [२०:१-२]