ne_tq/mat/19/26.md

487 B

धनी मानिस स्वर्गको राज्यमा प्रवेश गर्न सक्‍ने सम्भावनाको सम्बन्धमा येशूले के भन्‍नुभयो ?

यो असम्भव छ भनेर येशूले भन्‍नुभयो, तर परमेश्‍वरको निम्ति भने सबै कुरा सम्‍भव हुन्छन् । [१९:२६]