ne_tq/mat/19/22.md

450 B

त्यस जवान मानिससँग भएका सबै बेच्नू भन्‍ने येशूको आज्ञाप्रति उसले कस्तो प्रतिक्रिया दियो ?

त्यो जवान मानिस दुःखित भएर गइहाल्यो, किनकि ऊसँग धेरै धन-सम्‍पत्ति थियो । [१९:२२]