जब त्यस जवान मानिसले आफूले सबै आज्ञा पालन गरेको कुरा येशूलाई भन्यो, तब येशूले त्यसलाई के गर्न भन्नुभयो ?
जब त्यस जवान मानिसले आफूले सबै आज्ञा पालन गरेको कुरा येशूलाई भन्यो, तब येशूले उसलाई ऊसँग भएका सबै बेचेर गरिबहरूलाई दिनू भनेर भन्नुभयो । [१९:२०-२१]