ne_tq/mat/19/17.md

483 B

जवान मानिसलाई अनन्त जीवनमा प्रवेश गर्न उसले के गर्नुपर्छ भनी येशूले भन्‍नुभयो ?

त्यस मानिसलाई अनन्त जीवनमा प्रवेश गर्न उसले आज्ञाहरू पालन गर्नुपर्छ भनी येशूले भन्‍नुभयो । [१९:१६-१७]