त्यस मानिसलाई अनन्त जीवनमा प्रवेश गर्न उसले आज्ञाहरू पालन गर्नुपर्छ भनी येशूले भन्नुभयो । [१९:१६-१७]