ne_tq/mat/19/14.md

426 B

जब येशूले स-साना बालकहरूलाई देख्‍नुभयो, उहाँले के भन्‍नुभयो ?

बालकहरूलाई उहाँकहाँ आउन दिनू, किनभने स्‍वर्गको राज्‍य यिनीहरूकै हो भनेर येशूले भन्‍नुभयो । [१९:१४]