ne_tq/mat/19/13.md

394 B

जब केही स-साना बालकहरूलाई येशूकहाँ ल्याइयो, तब चेलाहरूले के गरे ?

जब केही स-साना बालकहरूलाई येशूकहाँ ल्याइयो, तब चेलाहरूले तिनीहरूलाई हप्काए । [१९:१३]