ne_tq/mat/19/09.md

668 B

कसले व्यभिचार गर्दछ भनेर येशूले भन्‍नुभयो ?

जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ त्यसले व्यभिचार गर्दछ, र जुन मानिसले त्यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ भनेर येशूले भन्‍नुभयो । [१९:९]