ne_tq/mat/19/08.md

576 B

मोशाले त्‍यागपत्र दिएर विवाहविच्‍छेद गर्ने आज्ञा किन दिएका थिए भनेर येशूले भन्‍नुभयो ?

यहूदीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले त्‍यागपत्र दिएर विवाहविच्‍छेद गर्ने आज्ञा दिएका थिए भनेर येशूले भन्‍नुभयो । [१९:७-८]