यहूदीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले त्यागपत्र दिएर विवाहविच्छेद गर्ने आज्ञा दिएका थिए भनेर येशूले भन्नुभयो । [१९:७-८]