ne_tq/mat/19/06.md

974 B

जब पति आफ्नी पत्‍नीसँग मिल्दछ, तब के हुन्छ भनेर येशूले भन्‍नुभयो ?

जब पति आफ्नी पत्‍नीसँग मिल्दछ, तब तिनीहरू दुवै एउटै शरीर बन्दछन् भनेर येशूले भन्‍नुभयो । [१९:५-६]

परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई मानिसले के गर्नुहुँदैन भनेर येशूले भन्‍नुभयो ?

परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन भनेर येशूले भन्‍नुभयो । [१९:६]