ne_tq/mat/19/05.md

981 B

परमेश्‍वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभएको कारणले गर्दा मानिसले के गर्नुपर्छ भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि मानिसले आफ्‍ना बुबा र आमालाई छोड्नुपर्छ र आफ्‍नी पत्‍नीसँग मिल्नुपर्दछ । [१९:५]

जब पति आफ्नी पत्‍नीसँग मिल्दछ, तब के हुन्छ भनेर येशूले भन्‍नुभयो ?

जब पति आफ्नी पत्‍नीसँग मिल्दछ, तब तिनीहरू दुवै एउटै शरीर बन्दछन् भनेर येशूले भन्‍नुभयो । [१९:५-६]