ne_tq/mat/19/04.md

425 B

सृष्‍टिको सुरुदेखि नै के कुरा सत्य थियो भनेर येशूले भन्‍नुभयो ?

सृष्‍टिको सुरुदेखि नै परमेश्‍वरले तिनीहरूलाई नर र नारी बनाउनुभयो भनेर येशूले भन्‍नुभयो । [१९:४]