ne_tq/mat/18/24.md

488 B

नोकरले आफ्नो मालिकलाई कति ऋण तिर्न बाँकी थियो, र के उसले आफ्नो मालिकलाई त्यो तिर्न सक्यो ?

नोकरले आफ्नो मालिकलाई दस हजार सुनका सिक्‍का तिर्न बाँकी थियो, र उसले त्यो तिर्न सकेन । [१८:२४-२५]