ne_tq/mat/18/13.md

463 B

एउटा हराएको भेडालाई खोज्ने व्यक्‍ति कसरी स्वर्गमा हुनुहुने पिताझैँ हुन्छ ?

यी सानाहरूमध्‍ये एक जना पनि नष्‍ट होस् भन्‍ने स्‍वर्गमा हुनुहुने पिताको इच्‍छा हुँदैन । [१८:१२-१४]