ne_tq/mat/18/10.md

524 B

हामीले सानाहरूमध्‍ये एक जनालाई पनि घृणा गर्नुहुँदैन भनेर येशूले किन भन्‍नुभयो ?

हामीले सानाहरूमध्‍ये एक जनालाई पनि घृणा गर्नुहुँदैन किनभने तिनीहरूका दूतहरूले सधैँ पिताको मुहार हेर्दछन् । [१८:१०]