ne_tq/mat/18/06.md

642 B

येशूमाथि विश्‍वास गर्ने सानाहरूमध्‍ये एउटैलाई पनि पाप गर्न लगाउनेलाई के हुन्छ ?

येशूमाथि विश्‍वास गर्ने सानाहरूमध्‍ये एउटैलाई पनि पाप गर्न लगाउनेको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याई त्यसलाई समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो । [१८:६]