ne_tq/mat/18/04.md

471 B

स्वर्गको राज्यमा सबैभन्दा महान् को हुन्छ भनेर येशूले भन्‍नुभयो ?

जसले सानो बालकझैँ आफैँलाई नम्र बनाउँछ, ऊ नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ भनेर येशूले भन्‍नुभयो । [१८:४]