ne_tq/mat/18/03.md

540 B

स्वर्गको राज्यमा प्रवेश गर्नलाई हामीले के गर्नुपर्छ भनेर येशूले भन्‍नुभयो ?

स्वर्गको राज्यमा प्रवेश गर्नलाई हामीले पश्‍चात्ताप गर्नुपर्छ, र स-साना बालकहरूजस्‍ता हुनुपर्छ भनेर येशूले भन्‍नुभयो । [१८:३]