ne_tq/mat/17/27.md

537 B

पत्रुस र येशूले आधा सेकेल सिक्‍का कर कसरी तिर्नुभयो ?

येशूले पत्रुसलाई समुद्रमा गएर बल्‍छी हान्‍नू र पहिले जुन माछा पर्छ त्यसलाई तान्‍नू, जसको मुखमा कर तिर्नको लागि सिक्‍का हुनेछ भनेर भन्‍नुभयो । [१७:२७]