येशूलाई मानिसहरूका हातमा सुम्पिइनेछ, जसले उहाँलाई मार्नेछन्, र तेस्रो दिनमा उहाँ जीवित भई उठ्नुहुनेछ भनी येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो । [१७:२२-२३]