ne_tq/mat/17/20.md

479 B

चेलाहरूले त्यस छारे रोग लागेको ठिटोलाई निको पार्न किन सकिरहेका थिएनन् ?

चेलाहरूको कमजोर विश्‍वासको कारण तिनीहरूले त्यस छारे रोग लागेको ठिटोलाई निको पार्न सकिरहेका थिएनन् । [१७:२०]