ne_tq/mat/17/18.md

345 B

येशूले त्यस छारे रोग लागेको ठिटोको निम्ति के गर्नुभयो ?

येशूले भूतात्मालाई हकार्नुभयो, र त्‍यो ठिटो त्यस घडीदेखि निको भयो । [१७:१८]