ne_tq/mat/17/12.md

576 B

पहिले नै आइसकेका एलिया को थिए भनेर येशूले भन्‍नुभयो, र उनलाई के गरिएको थियो ?

बप्‍तिस्मा-दिने यूहन्‍ना नै एलिया हुन्, जो पहिले नै आएका थिए, र मानिसहरूले उनलाई जे मन लाग्यो त्यही गरेका थिए भनेर येशूले भन्‍नुभयो । [१७:१२-१३]