ne_tq/mat/17/09.md

530 B

उहाँहरू पहाडबाट ओर्लंदै गर्नुहुँदा येशूले चेलाहरूलाई के आज्ञा गर्नुभयो ?

मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म त्यस दर्शनको विषयमा कसैलाई नभन्‍नू भनी येशूले चेलाहरूलाई आज्ञा गर्नुभयो । [१७:९]