ne_tq/mat/16/28.md

565 B

मानिसका पुत्रलाई उहाँको राज्यमा आइरहनुभएको कसले देख्‍नेछन् भनेर येशूले भन्‍नुभयो ?

त्यहाँ खडा हुनेहरूमध्‍ये कोही-कोहीले मानिसका पुत्रलाई आफ्‍नो राज्‍यमा आइरहनुभएको देख्‍नेछन्‌ भनेर येशूले भन्‍नुभयो । [१६:२८]