ne_tq/mat/16/27.md

822 B

मानिसका पुत्र कसरी आउनुहुनेछ भनी येशूले भन्‍नुभयो ?

मानिसका पुत्र आफ्‍ना पिताको महिमामा उहाँका स्‍वर्गदूतहरूसँग आउनुहुनेछ भनी येशूले भन्‍नुभयो । [१६:२७]

मानिसका पुत्र आउनुभएपछि उहाँले कसरी हरेकलाई प्रतिफल दिनुहुनेछ ?

मानिसका पुत्र आउनुभएपछि उहाँले हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुनेछ । [१६:२७]