ne_tq/mat/16/24.md

369 B

येशूको पछि लाग्‍न चाहने हरेकले के गर्नुपर्छ ?

येशूको पछि लाग्‍न चाहने हरेकले आफैँलाई इन्‍कार गर्नुपर्छ, र आफ्‍नो क्रुस उठाउनुपर्छ । [१६:२४]