ne_tq/mat/16/23.md

514 B

येशूले आफूलाई यस्तो हुनेछ भनेर भनिरहनुभएको बेला पत्रुसले उहाँका कुराहरूलाई इन्कार गर्दा येशूले पत्रुसलाई के भन्‍नुभयो ?

येशूले पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मेरो सामुन्‍नेबाट हटिजा ”! [१६:२३]