ne_tq/mat/16/21.md

590 B

त्यस बेला येशूले आफ्ना चेलाहरूलाई के कुरा स्पष्‍टसँग बताउन थाल्नुभयो ?

उहाँ यरूशलेममा जानुपर्छ, धेरै कष्‍ट भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्‌नुपर्छ भनी येशूले आफ्ना चेलाहरूलाई बताउन थाल्‍नुभयो । [१६:२१]