ne_tq/mat/16/19.md

556 B

येशूले पत्रुसलाई यस पृथ्वीमा के अधिकार दिनुभयो ?

येशूले पत्रुसलाई स्वर्गको राज्‍यका साँचाहरू दिनुभयो, यसैले उनले पृथ्‍वीमा बाँधेका कुरा स्‍वर्गमा बाँधिनेछ र पृथ्वीमा फुकाएका कुरा स्वर्गमा फुकाइनेछ । [१६:१९]