ne_tq/mat/16/17.md

365 B

पत्रुसले कसरी येशूको प्रश्‍नको जवाफ थाहा पाए ?

पत्रुसले येशूको प्रश्‍नको जवाफ थाहा पाए किनभने पिताले उनलाई प्रकट गर्नुभएको थियो । [१६:१७]