ne_tq/mat/16/16.md

318 B

पत्रुसले येशूको प्रश्‍नको के जवाफ दिए ?

पत्रुसले जवाफ दिए, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ ” । [१६:१६]