ne_tq/mat/16/12.md

511 B

येशूले आफ्ना चेलाहरूलाई होसियार रहो भनेर भन्‍नुहुँदा उहाँले केको विषयमा बताइरहनुभएको थियो ?

येशूले आफ्ना चेलाहरूलाई फरिसी र सदुकीहरूको शिक्षाबाट होसियार रहो भनेर बताइरहनुभएको थियो । [१६:१२]